आगोमा जलेर ८३ वर्षीया महिलाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
४७ पटक हेरिएको
Shares
आगोमा जलेर ८३ वर्षीया महिलाको मृत्यु

सारांश

  • रेसुङ्गा ।
  • आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ ।
  • गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

रेसुङ्गा । आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–१ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

आज उखु पेलेर निस्किएको खोयाँको आगो तापेर बसिरहनुभएकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको छिमेकी जङ्ग खत्रीले जानकारी दिए । घाइते खत्रीलाई उपचार लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा–१ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । पाल्पा अस्पतालले औपचारिक मृत्युको घोषणा गरेपछि मृतक खत्रीको रिडीमा अन्त्येष्टिको तयारी गरिएको वडाध्यक्ष खत्रीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा
सशस्त्र द्वन्द्वको समयमा मारिएकालाई सहिद घोषणा
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
स्थानीय तह कार्यान्वयनमा व्यावहारिक कठिनाइ हुने
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
नेपालमा कोरोना संक्रमित घट्दै, आइतवार ७ हजार ९१४ संक्रमित थपिए
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
विश्वकप इतिहास : जुत्ता र बुट लगाउन नसक्दा भारत ले विश्वकप नै छाड्यो !
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
चुनाव हारेपछि कांग्रेसका सभापतिले दिए राजीनामा
चुनाव हारेपछि कांग्रेसका सभापतिले दिए राजीनामा

तपाईंले छुटाउनुभयो कि?