आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ।
  • जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौं। आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?