आजको विदेशी मुद्रा विनिमय दर

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २५, २०८०
|
|
५९ पटक हेरिएको
Shares
आजको विदेशी मुद्रा विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
  • यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
विप्लवकाे केन्द्रमा प्रहरीकाे मार्चपास ! प्रकाण्डको घरैमा पुग्याे प्रहरी
कोरोना रोकथाम र उपचारमा अहिलेसम्म १२ अर्ब खर्च
कोरोना रोकथाम र उपचारमा अहिलेसम्म १२ अर्ब खर्च
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
फेसएप प्रयोग गर्दा जासुसी हुन सक्ने अमेरिकाको चेतावनी
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
सुवास नेम्वाङको आरोप ‘देउबाले चुच्चे नक्सा गायब पारे’
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?