आजबाट काठमाडौमा सवारी साधनमा जोर विजोर लागु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २२, २०७७
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • सरकारले आजबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।
  • बुधवार बसेको मन्त्रिपरिषद बैठकले नै यस्तो निर्णय गरेको हो ।
  • कोरोना संक्रमण दुई सय भन्दा बढि देखिएका जिल्लामा यो प्रणाली लागु गरिएको छ ।

सरकारले आजबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले नै यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण दुई सय भन्दा बढि देखिएका जिल्लामा यो प्रणाली लागु गरिएको छ ।

गृहले जारी गरेको विज्ञप्तीअनुसार हिजो साँझ ७ बजेदेखि आज बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न निर्देशन दिईएको छ । त्यस्तै २ सयभन्दा बढी संक्रमित भएका जिल्लाका शहरी ईलाकामा साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्न निर्देशन दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ
विप्लव नेतृत्वको विद्यार्थी संगठनका दुई नेता पक्राउ