आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १, २०८०
|
|
३८ पटक हेरिएको
Shares
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?

सारांश

  • काठमाडौँ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
  • जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाएको छ ।

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । जसको प्रभावले यति वेला देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा(हुरीको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?