आज देशको मौसम सफा रहने
सारांश
- काठमाडौं, १८ मंसिर ।
- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको मौसम सफा रहने जनाएको छ ।
- पूर्वी पहाडी क्षेत्रमा भने सामान्यतया बादल देखिनेछ ।
काठमाडौं, १८ मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशको मौसम सफा रहने जनाएको छ । पूर्वी पहाडी क्षेत्रमा भने सामान्यतया बादल देखिनेछ ।
महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ भने न्यनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
सूर्याेदय विहान ६ बजेर ३९ मिनेटमा भएको थियो भने सुर्याेस्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया