प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ४ जेठ ।
  •   प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि गृहमन्त्रालय जादैंछन्।
  • माओवादी केन्द्रसँग पार्टी एकीकरणको भाेलिपल्ट प्रधानमन्त्री ओली गणतन्त्र दिवसको तयारी बैठकको जानकारी लिन गृह जान लागेका हुन्।

काठमाडाै, ४ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली केही समयपछि गृहमन्त्रालय जादैंछन्।

माओवादी केन्द्रसँग पार्टी एकीकरणको भाेलिपल्ट प्रधानमन्त्री ओली गणतन्त्र दिवसको तयारी बैठकको जानकारी लिन गृह जान लागेका हुन्।

मन्त्रालय स्रोतअनुसार प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस तयारीबारे ब्रिफिंग लिनेछन् एवं तयारी बैठकमा निर्देशन दिनेछन्। प्रधानमन्त्री मन्त्रालयको तयारी बैठकमा सहभागी हुन लागेको सम्भवत यो नै पहिलो घटना हो।

गत वर्षहरूमा गणतन्त्र दिवसमा सरकारले प्रदान गर्ने पदक एवं विभूषण विवादित बनेकाे बारे पनि प्रधानमन्त्रीले चासो देखाएकाे स्राेतले बतायाे। यसअघि गृहसचिव रहेका हालका मुख्यसचवि लोकदर्शन रेग्मीले यो वर्ष पनि पुनः आफूले अाफैँलाइ पदकका लागि सिफारिश गरेको स्रोतले बतायो।

गत वर्ष गृहसचिव हुँदा रेग्मीले आसेपासेसहित आफ्ना पितालाई पदक दिलाएका थिए। निर्णय गर्नेहरूकाे अकर्मण्यताका कारणा राज्यले प्रदान गर्ने सम्मान विवादित बन्ने गरेकाे हाे। गणतन्त्र दिवसमा प्रदान गरिने पदक गृह मन्त्रालयले सिफारिश गर्नेगर्छ।

(https://prodavinci.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण
रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
जब ध्वस्त बनेको घरबाट उद्दारकर्मीले ११ महिने बच्चाको आवाज सुने
जब ध्वस्त बनेको घरबाट उद्दारकर्मीले ११ महिने बच्चाको आवाज सुने
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
मन्त्रालय र विश्वविद्यालयबीच भूमि प्रशासन विषय पढाइका लागि सहकार्य हुने
इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते
इजरायली मिसाइल आक्रमणमा २ सिरियाली सैनिक घाइते
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’
सिनेमाघरमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टू पेरिस’

तपाईंले छुटाउनुभयो कि?