आज फेरि बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- आज पनि सुनको मूल्य बढेको छ ।
- कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार भने बढेको हो ।
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार ४०० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने पनि बढेको छ । चाँदी आज प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया