ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर!

सारांश

  • अमेरिका, १३ वैशाख।
  • फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्।
  • विशेषगरी राष्ट्रवाद र पहिला अमेरिका भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे।

अमेरिका, १३ वैशाख। फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्।

विशेषगरी राष्ट्रवाद र पहिला अमेरिका भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे।

राष्ट्रपति माक्रोँले विश्वका अन्य नेताहरूलाई डोनल्ड ट्रम्पलाई कसरी सामना गर्ने भन्ने शिक्षा उत्कृष्ट शैलीमा दिएका छन् । एकदमै नजिक हुने, आवश्यक पर्दा ठट्टा गर्ने तर आफ्ना अडानहरू सशक्त ढङ्गले राख्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन्।

एकदमै चलाखीपूर्ण रूपमा तयार गरिएको सम्बोधनमा उनले आफू र अमेरिकी राष्ट्रपतिबीचको निकटता कतिपयका लागि एकदमै हार्दिकतापूर्ण रहेको उल्लेख गरे।

उनले फ्रान्स र अमेरिकाबीच रहेको एकदमै विशेष सम्बन्धको चर्चा गरेका थिए। तर त्यसपछि उनले ट्रम्पका नीतिहरूको आलोचना गरे। उनले खुल्ला व्यापार, विज्ञानको महत्त्व र समानताको कुरा गरे र ट्रम्पको पहिला अमेरिका भन्ने नीतिबारे पनि बोले।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग एमालेले स्पष्टीकरण सोध्ने
भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनासँग एमालेले स्पष्टीकरण सोध्ने
पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन
पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
नायिकाको सेल्फीमा ‘सेक्स टोय’ देखिएपछि हंगामा
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना
बाबुराम विहान ९ बजेदेखि अस्पताल भर्ना
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज
कुन भीआइपीलाई कति असुरक्षा, कति सुरक्षाकर्मी
कुन भीआइपीलाई कति असुरक्षा, कति सुरक्षाकर्मी
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू

तपाईंले छुटाउनुभयो कि?