आज सरकार विस्तार हुने, मन्त्रिपरिषद् वैठक बस्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
५२ पटक हेरिएको
Shares
आज सरकार विस्तार हुने, मन्त्रिपरिषद् वैठक बस्दै

सारांश

  • शिखरन्यूज, काठमाडौं, ११ फागुन – केपी ओली शर्मा ओली नेतृत्वमा रहेको सरकारको मन्त्रिपरिषद् बैठक  आज बस्ने भएको छ ।
  • आज बस्ने मन्त्रिपरिषद् वैठकले मन्त्रालयको नाम र मन्त्रालयको कार्यभार टुंग्याउने बताइएको छ ।
  • संघीय संरचना अनुसार अहिले भैरहेका ३१ वटा मन्त्रालय घटेर १७ वटा मन्त्रालय बनाउने तयारी भैरहेको छ ।

शिखरन्यूज, काठमाडौं, ११ फागुन – केपी ओली शर्मा ओली नेतृत्वमा रहेको सरकारको मन्त्रिपरिषद् बैठक  आज बस्ने भएको छ । आज बस्ने मन्त्रिपरिषद् वैठकले मन्त्रालयको नाम र मन्त्रालयको कार्यभार टुंग्याउने बताइएको छ ।

संघीय संरचना अनुसार अहिले भैरहेका ३१ वटा मन्त्रालय घटेर १७ वटा मन्त्रालय बनाउने तयारी भैरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक संघमा अर्थात केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने तयारी भएको छ । आज बस्ने वैठकले मन्त्रालयको नाम र कार्यभार टुंग्याउने बताइएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार आजै सरकारले पूर्णता पाउन सक्ने बताइएको छ । दुई पार्टी बीच हिजो बागवण्डा लगाइएको छ । एमालेको भागमा १० र माओवादीको भागमा ७ मन्त्रालय परेको बताइएको छ । पार्टी एकता, सरकार विस्तार लगायत विषयमा छलफल गर्न एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
कालिमाटी बजार नै हटाईदिने मन्त्रीकाे चेतावनी
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत
कञ्चनपुरमा कर्फ्यु
कञ्चनपुरमा कर्फ्यु
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी
पनौती–७ मा काँग्रेस, मण्डन देउपुर–७ मा एमाले विजयी
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
अब विमानस्थल सुरक्षाको जिम्मा रोबोटलाई
भरतपुर भ्यान दुर्घटना, १ काे मृत्यु १० घाइते

तपाईंले छुटाउनुभयो कि?