आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
४० पटक हेरिएको
Shares
आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

कैलाली । आठ हजार घुससहित मालपोतका सुब्बा र खरिदार पक्राउ परेका छन् । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत घुस लिइसकेपछि पक्राउ परेका हुन्।

सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सिह बहादुर कुँवर र नर राज पाण्डेलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा ब्यवस्थित नगरबाट रङ्गेहात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयचोगले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएइको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
तामिम र नाज्लुम चम्किँदा बंगलादेश विजयी, वेष्ट इण्डिज १२ रनले पराजित
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
दुई नम्बर प्रदेशमा वाम गठवन्धनको खाता खुल्यो
बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….
बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
बिहिवार कति कोरोना संक्रमित थपिए ?
पद्मश्री साहित्य पुरस्कारको अन्तिम दौड: उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक
पद्मश्री साहित्य पुरस्कारको अन्तिम दौड: उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक
मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !
नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !