आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
६२ पटक हेरिएको
Shares
आफताम आलम भन्छन् ‘मेरो गीरफ्तारी राजनीतिक प्रतिशोध हो’

सारांश

  • वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन् ।
  • पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।
  • ’ उनीमाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ र अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

वम विस्फोट र घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई म्याद थपका लागि शुक्रबार अदालत उपस्थित गराउने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका आलमले आफूलाई झुटो मुद्दामा फसाइएको दाबी गरे ‘मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लघन हो’, उनले भने, ‘मेरो गिरफ्तारी राजनितिक प्रतिशोधबाहेक अरु केही होइन ।’ उनीमाथि ज्यानसहित तीन मुद्दामा अनुसन्धान भइरहेको छ र अदालतले थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

१२ वर्ष अघि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई २६ असोजमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
जलयात्रा लागि स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा पर्दै कालीगण्डकी
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
जिल्ला पार्टीको कार्यक्रममा देउवा, सिंह र गगन थापाबीच व्यंग्य हानाहान
अरिंगाल खनिएपछि एकजनाको मृत्यु
अरिंगाल खनिएपछि एकजनाको मृत्यु
यो सरकार नढले देश बर्बादी तर्फ जान्छ : ओली
यो सरकार नढले देश बर्बादी तर्फ जान्छ : ओली
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“

तपाईंले छुटाउनुभयो कि?