सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ११, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल

सारांश

  • काठमाडौं।
  • सभामुखको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ।
  • शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्छ।

काठमाडौं। सभामुखको निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ। शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले सभामुखको निर्वाचन प्रक्रिया सुरु गर्छ। तर अहिलेसम्म सत्तारुण् दलले सभामुखको उम्मेद्वार चयन गर्न सकेको छैन।

सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राख्नुभएको छ। तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् भने अध्यक्ष प्रचण्ड अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन्।
नेकपा स्थायी कमिटी र सचिवालय बैडकले सभामुखको उम्मदेवार चयन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ। ‘सभामुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा पार्टीले अध्यक्षद्वयलाई दिएको छ,’ नेकपा नेता देबेन्द्र पौडेलले भने, ‘अब उहाँहरुबीच छलफल भएर उम्मेद्वारको टुंगो लाग्छ।’

प्रतिनिधिसभाको बैठक शुरू हुनुअगावै तुम्बाहाम्फेले राजीनामा दिने भनिए पनि नेकपाले निर्णय नगर्दा उपसभामुख नेकपाको निर्णयको प्रतिपक्षमा रहेको बताइएको छ। पार्टीले सभामुख बनाउने निर्णय नगर्दासम्म उपसभामुखबाट राजीनामा नगर्ने अडानमा तुम्बाहाम्फे रहेको स्रोतले बतायो। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गतेयता सभामुख पद रिक्त छ।

सभामुख पद नेकपा आफैंले राख्न चाहेपछि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
ई–चुरोटले मस्तिष्कका तन्तुलाई नष्ट गर्छ
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा
Over 1,200 people killed in South Asia monsoon
Over 1,200 people killed in South Asia monsoon
निर्वाचन विरोधी घटना नियन्त्रण गर्नुपर्छ प्रधानमन्त्री देउवा
पेचिलो बन्दै प्रदेश खर्च –  प्रदेश सरकार आफ्नै खर्चमा चल्नुपर्ने
पेचिलो बन्दै प्रदेश खर्च – प्रदेश सरकार आफ्नै खर्चमा चल्नुपर्ने
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न प्रदान गरिने
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो
औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता महसुल असुल, १० उद्योगको बिजुली काटियो

तपाईंले छुटाउनुभयो कि?