आफैंले बोकेको राइफल पड्किएर प्रहरी जवान घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
आफैंले बोकेको राइफल पड्किएर प्रहरी जवान घाइते

सारांश

  • बिराटनगर ९,पुस।
  • मोरङको उर्लाबारीमा आफैंले बोकेको राइफल पड्किएर एक प्रहरी जवान घाइते भएका छन् ।
  • मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी जवान सन्जिब खड्का घाइते भएका हुन्।

बिराटनगर ९,पुस।मोरङको उर्लाबारीमा आफैंले बोकेको राइफल पड्किएर एक प्रहरी जवान घाइते भएका छन् । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी जवान सन्जिब खड्का घाइते भएका हुन्।

गस्तीमा  गएका बेलाआफुले बोकेको थ्री नट थ्री राइफल पड्किएर उनी घाइते भएका हुन । प्रहरी जवान खड्काको छातीको दाहिने भागमा गोली लागेको जनाइएको छ । हाल उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार
तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार
काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी
काठमाडौँ महानगरपालिका वडा नं २ मा एमालेको प्यानल विजयी
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो
३००० मतगणना गर्दा देवी ज्ञवालीलाई +५४७को अग्रता
३००० मतगणना गर्दा देवी ज्ञवालीलाई +५४७को अग्रता
हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ
हार्डवेयर पसलबाट नगद चोरी, काम गर्ने युवक पक्राउ
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
आलु भित्रै रात विताउने विचार छ कि ?
आलु भित्रै रात विताउने विचार छ कि ?
जोकोभिचलाई युएस ओपनको उपाधि !
जोकोभिचलाई युएस ओपनको उपाधि !
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै

तपाईंले छुटाउनुभयो कि?