आयल निगमले घटायो पेट्रोलको मूल्य !

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
आयल निगमले घटायो पेट्रोलको मूल्य !

सारांश

  • काठमाडौँ ।
  • नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।
  • स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?