इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
इजरायलको आक्रमणमा दुई इरानी सेनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ।
  • इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ।

काठमाडौं। इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ।

इरानको आधिकारिक मिडिया रिपोर्टका अनुसार इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको छ।

सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भनेको छ-‘इस्लामिक गणतन्त्र इरानको सेनाले इरानको सुरक्षा र जनता र इरानको हितको रक्षा गरिरहेको छ । आपराधिक यहूदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिक मारिए ।’

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ‘उल्लंघन’ भनेको छ । इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै भन्यो, ‘इरानको इस्लामिक गणतन्त्रलाई यस विदेशी आक्रमणको बिरूद्ध आफ्नो रक्षा गर्ने अधिकार छ ।’

यसैबीच इरान समर्थित सशस्त्र समूह हमासले इजरायलको यो आक्रमणको निन्दा गरेको छ । हमासले इरानी सैन्य लक्ष्यमा इजरायलको आक्रमणको कडा निन्दा गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
गर्मी भएको भन्दै उडीरहेको विमानको ढोका खोलिदिएपछि
गर्मी भएको भन्दै उडीरहेको विमानको ढोका खोलिदिएपछि
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
सिने पर्दामा यस्ताे देखिन्छ पुरुष कलाकारकाे महिला बनेकाे रूप
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
अमेरिका नेपालको वृहत्तर हित र सुदृढ सम्बन्ध चाहन्छ : परराष्ट्रमन्त्री साउद
पहिरोमा पुरिएर एक मजदूरको मृत्यु्
प्रतिनिधिसभा चुनावका लागि  केपी शर्मा ओली र वामदेव गौतम  कहाँ , कहाँ बाट लड्दै छन ?
प्रतिनिधिसभा चुनावका लागि केपी शर्मा ओली र वामदेव गौतम कहाँ , कहाँ बाट लड्दै छन ?
पूर्वसभासदले किन हानिन् एमालेको गाडीमा जुत्ता?
पूर्वसभासदले किन हानिन् एमालेको गाडीमा जुत्ता?
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली
तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली
यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल
यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल

तपाईंले छुटाउनुभयो कि?