इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २१, २०८०
|
|
५२ पटक हेरिएको
Shares
इजरायल युद्धमा ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

सारांश

  • काठमाडौं ।
  • प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्।
  • १४ नेपाली कार्यरत रहेको फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। १४ नेपाली कार्यरत रहेको फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएको परराष्ट्र मन्त्रालयले बताएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

(www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी
सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी
राजविराज मा एक गर्भवती महिलाको हत्या
राजविराज मा एक गर्भवती महिलाको हत्या
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
नैतिकताविहीन देउवा सरकारले राजनीतिक अराजकता मच्चायो : महरा
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन
बाजुरामा हिमपात शुरु
बाजुरामा हिमपात शुरु
गौचन हत्याको विरोधमा निर्माण व्यवसायी आन्दोलित, ठूला आयोजनाको काम रोकियो
गौचन हत्याको विरोधमा निर्माण व्यवसायी आन्दोलित, ठूला आयोजनाको काम रोकियो
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा

तपाईंले छुटाउनुभयो कि?