इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी

सारांश

  • एजेन्सी ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त भएको घोषणा गरिने बताएका छन् ।
  • ट्रम्पले अर्को सातासम्म यस्तो घोषणा हुनसक्ने बताएका हुन् ।

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त भएको घोषणा गरिने बताएका छन् ।

ट्रम्पले अर्को सातासम्म यस्तो घोषणा हुनसक्ने बताएका हुन् । तर, अमेरिकी सैनिक तथा गुप्तचार अधिकारीहरुले प्रति आतंकवादी दबाब निरन्तर रुपमा नभए इस्लामिक स्टेटको पुनरागमन हुनसक्ने चेतावनी दिएका छन् ।

डिसेम्बर महिनामा ट्रम्पले इस्लामिक स्टेट पराजित भैसकेको भन्दै सिरियाबाट तीस दिनभित्र अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका थिए । जुन घोषणाले इस्लामिक स्टेटविरुद्धका संघर्षमा अमेरिकालाई साथ दिँदै आएका साझेदार देशहरुलाई आश्चर्यमा पारेको थियो ।

अमेरिकी उच्च रक्षा अधिकारीहरुको राजिनामा, रिपब्लिकन पार्टी र साझेदार विदेशीहरुले ट्रम्पको आलोचना गरेपछि सैनिक फिर्तिको गतिलाई सुस्त बनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
उपत्यकापछि मोफसलका शहरहरुमा पनि धमाधम डिजिटलाइज, नेपालगञ्जमा एनालग सिग्नल बन्द
प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ
प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति
आगलागी हुँदा २६ लाख बराबरको क्षति
विद्यालय निर्माणका लागि जापानी सहयोग
विद्यालय निर्माणका लागि जापानी सहयोग
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन
अदालतमा बयान दिनासाथ इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको निधन
दुईपटक राष्ट्रपति हुने सौभाग्य प्राप्त विद्या भण्डारीको यस्तो छ अतीत
दुईपटक राष्ट्रपति हुने सौभाग्य प्राप्त विद्या भण्डारीको यस्तो छ अतीत
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री दाहाल
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?