उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते

सारांश

  • गाईघाट ८,फागुन।
  •  उदयपुरको त्रियुगा नगरपालिका-१४ मा बुधवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
  • साउने-गाईघाट सडक खण्डमा दिउँसो साढे २ बजे तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो ।

गाईघाट ८,फागुन। उदयपुरको त्रियुगा नगरपालिका-१४ मा बुधवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

साउने-गाईघाट सडक खण्डमा दिउँसो साढे २ बजे तेजपत्ता बोकेर गाईघाट आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो ।

दुर्घटनामा ट्याक्टरका चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१५ खाँबु का दुर्गा बहादुर मगर र सोही ट्याक्टरमा सवार रौतामाई गाउँपालिका-५ आँपटार बस्ने दिल बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।अन्य ६ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

(thesmoothiebus.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएल : मुम्बईमाथि चेन्नईको जित
आईपीएल : मुम्बईमाथि चेन्नईको जित
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द
हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
अर्थतन्त्र बलियो बनाउन प्रयास भइरहेको अर्थमन्त्री शर्माको भनाइ
पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणबाट के फाइदा हुन्छ?
पाकिस्तानलाई पुलवामा जस्ता आक्रमणबाट के फाइदा हुन्छ?
४०० पुरुषले पनि यी महिलालाई साँचो माया दिन नसकेपछि…
४०० पुरुषले पनि यी महिलालाई साँचो माया दिन नसकेपछि…