देउवा, ओली र प्रचण्डलाई पालैपालो मोदीको फोन
सारांश
- काठमाडौं ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् ।
- मोदीले टेलिफोन संवादमा तीन शीर्ष नेतासँग नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले जानकारी दिए ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् ।
मोदीले टेलिफोन संवादमा तीन शीर्ष नेतासँग नेपालको राजनीतिक घटनाक्रमबारे छलफल गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया