उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं फागुन ५ । एमालेकी सांसद् कृष्णी थारुले प्रदेशसभा प्रदेश नं ५ को उपसभामुखमा मनोनयन दर्ता गरेकी छन् ।
आइतबार हुने उपसभामुख पदको निर्वाचनका लागि थारुले बिहान १० नै आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।
निर्वाचन मण्डलका अनुसार थारुबाहेक अरु कसैले भने उम्मेदवारी दर्ता गराएका छैनन् ।
(https://emdrprofessionaltraining.com/)
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया