विवाहको १२ दिनमै ‘डिभोर्स’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २१, २०७६
|
|
५० पटक हेरिएको
Shares
विवाहको १२ दिनमै ‘डिभोर्स’

सारांश

  • काठमाडौं, माघ २१ ।
  • हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटर्ससँग पाँचौं विवाह गरेकी थिइन्।
  • तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन्।

काठमाडौं, माघ २१ । हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटर्ससँग पाँचौं विवाह गरेकी थिइन्। तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन्।

समाचारअनुसार पामेला ब्रेक लिन चाहन्थिन्, त्यसैले उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडिन्। जोन र उनका युनियनका सदस्यहरूबाट पाएको स्नेहबाट आफू निकै खुसी भएको पामेलाले बताएकी छिन्।

स्मरण रहोस्, जोन पिटर्सअघि पामेला एन्डरसनले चार विवाह गरिसकेकी छिन्। ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन्। विवाहको तीन वर्षपछि नै यी दुई अलग भए।

त्यसपछि उनले किड रकसँग जोडी बाँधिन्। रकसँग वैवाहिक सम्बन्ध नराम्रो भएपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन्। पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद पछि पुनः साथै देखिए पनि सम्बन्ध धेरै दिनसम्म टिकेन।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते
कतारको दोहामा एक नेपालीको हत्या, पाँच जना घाइते
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले
सर्वोच्चको आदेश पालना गरेन नेपाल स्टक एक्सचेन्जले
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
युएईस्थित नेपाली दूतावासद्वारा ५१ मानव तस्करको नाम सार्वजनिक (नामावलीसहित)
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार
आजको मौसमः हिमाली भू-भागमा हिमपातकाे सम्भावना
आजको मौसमः हिमाली भू-भागमा हिमपातकाे सम्भावना
१ सय १५ वर्षिय धनुमारीकाे निधन !
१ सय १५ वर्षिय धनुमारीकाे निधन !
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी
‘विप्लव’ समूहको बन्द, देशका विभिन्न स्थानमा बम विस्फोट र आगजनी

तपाईंले छुटाउनुभयो कि?