एकता बारे निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २ जेठ ।
  • पार्टी एकता बारे निर्णायक वार्ताका लागि ओली प्रचण्डबीच अहिले ‘वान टु वान’ वार्ता भइरहेकाे छ।
  • प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी  अनसुार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे निर्णायक वार्तामा जुटेका हुन।

काठमाडाै, २ जेठ । पार्टी एकता बारे निर्णायक वार्ताका लागि ओली प्रचण्डबीच अहिले ‘वान टु वान’ वार्ता भइरहेकाे छ।

प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी  अनसुार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता बारे निर्णायक वार्तामा जुटेका हुन।

प्रचण्ड आफ्नै निवास खुमलटारमा यस अघि दुई कार्यदलले बुझाएको प्रतिवेदन उपर मिहिन ढंगले अध्ययन गरेर बालुवाटार पुगेकाे  प्रचण्ड सचिवालयले जनाएकाे छ ।

यता, प्रधानमन्त्री ओलीले मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा पार्टी एकताको तयारी हेर्न पत्रकारहरुलाई बालुवाटार डाकेका थिए । ‘दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ’, प्रधानमन्त्री ओलीले भनेका थिए ‘तर हामी दुई तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौं ।’ ओलीले सञ्चारकर्मीलाई भनेका थिए‘पत्रकारहरु !भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौं ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gopal Sedai

    Again drama???
    How funny ☺☺☺☺

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
राजश्व छली गरी ल्याइएका ३० थान मोबाइल बरामद
राजश्व छली गरी ल्याइएका ३० थान मोबाइल बरामद
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस
प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
शिक्षामा अलग-अलग तीन सङ्घीय ऐनको तयारी
शिक्षामा अलग-अलग तीन सङ्घीय ऐनको तयारी
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या