एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १९, २०७९
|
|
३४ पटक हेरिएको
Shares
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  •   सरकारले आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो ।

काठमाडौं।  सरकारले आगामी ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो। सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष ओलीलाई किन यस्तो भनियो ?
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
तेह्रौँ साग स् गल्फमा नेपाललाई दुई स्वर्ण
तेह्रौँ साग स् गल्फमा नेपाललाई दुई स्वर्ण
प्रहरी भर्नामा उचाइ समस्या हल गरिने
प्रहरी भर्नामा उचाइ समस्या हल गरिने
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
बाजुरामा भूकम्पको धक्का
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
सबै तहमा ४० वर्षका युवा सहभागी गराइने छ : अध्यक्ष लिङ्देन
पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो
पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर

तपाईंले छुटाउनुभयो कि?