एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
एक युवतीका कारण डाक्टरको ३० वर्षको मेहनत सखाप भयो !

सारांश

  • एजेन्सी।
  • विश्वको पहिलो हेड ट्रान्सप्लान्ट अर्थात जिउँदो मानिसको टाउको अर्को मानिसको शरीरमा लगाउने एक्सपेरिमेन्ट तत्कालकालागि असफल भएको छ।
  • यस पछाडिको कारण पनि निकै रोचक छ।

एजेन्सी। विश्वको पहिलो हेड ट्रान्सप्लान्ट अर्थात जिउँदो मानिसको टाउको अर्को मानिसको शरीरमा लगाउने एक्सपेरिमेन्ट तत्कालकालागि असफल भएको छ। यस पछाडिको कारण पनि निकै रोचक छ। जुन व्यक्तिको टाउको उसको निर्जीव शरीरबाट निकालेर अर्को शरीरमा लागउनुपर्ने थियो, उसले अपरेशन गर्न अस्वीकार गरे। अपरेशन गर्न अस्वीकार गर्नुका कारण बारे उनले एक युवतीसँग प्रेम भएको र आफू अहिले पूरानौ साथीसँग बाच्न चाहेको बताए ।

इटलीका चर्चित न्यरोसर्जन सर्गियो क्यानावेरोले यो ऐतिहासिक हेड ट्रान्सप्लान्टलाई सफतामा पुर्याउने तयारीमा थिए। उनले आफूले ३० वर्षसम्म यो विषयमा रिचर्स गरेको र मेडिकल साइन्सको सहयोगबाट आफू विश्वको पहिलो ह्युमन हेड ट्रान्सप्लान्ट गर्न तयार रहेको दाबी गरेका छन्।
यो ट्रान्सप्लान्ट रुसका ३३ वर्षीया वालेरी स्पिरीडोनोभमाथि हुने तय भएको थियो। वालेरी एक गम्भीर विमारीबाट ग्रस्त छन् र उनको शरीरको तल्लो भाग कुनै काम नलाग्ने भएको छ। उनले यो ट्रान्सप्लान्ट आफूमा गर्न अनुमति दिएका थिए।

वालेरी स्पिरीडोनोभले सामाजिक संजालमा फोटो शेयर गर्दै आफू अमेरिका आएको बताएका छन्। उनलाई अनास्तासिया नाम गरेकी युवतीसँग प्रेम भयो। यी दुवैको एक जना सन्तान पनि छन्। जसका कारण उनीहरु हेड ट्रान्सप्लान्टमा भाल नलिने भए। त्यसपछि न्यूरोसर्जन सर्गियोले एक चिनियाँ नागरिकमाथि यो एक्सपेरिमेन्ट गर्ने विषयम कुरा गरिहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
९ जनाको ज्यान लिएकाे त्यो प्राणघातक पिकनिक !
९ जनाको ज्यान लिएकाे त्यो प्राणघातक पिकनिक !
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
फुटबल मैदानमा कंगारु दाैडिएपछि…
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
यूवा अध्यक्ष अमात्य बनिन् मिस नेपाल नर्थ अमेरिकाको आयोजक समितिको सल्लाहकार
हेर्नुस आजको राशीफलमा यस्तो शुभ देखिएको छ,
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?

तपाईंले छुटाउनुभयो कि?