एमालेले २०० पालिका जित्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १०, २०७९
|
|
५२ पटक हेरिएको
Shares
एमालेले २०० पालिका जित्यो

सारांश

  • काठमाडौं, ९ जेठ ।
  • नेकपा एमालेले २ सय पालिका जितेको छ ।
  • साँझसम्मको मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो ।

काठमाडौं, ९ जेठ । नेकपा एमालेले २ सय पालिका जितेको छ । साँझसम्मको मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो ।

एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको छ ।

नेपाली काँग्रेसले ३२१ पालिका जितिसकेको छ । काँग्रेस ५ पालिकामा अगाडि छ ।

नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ मा अगाडि छ ।

जनता समाजवादी पार्टी २९ पालिका जित्न सफल भएको छ । जसपा ३ पालिकामा अगाडि छ । नेकपा एसले १८ पालिका जितेको छ । एस पोखरा महानगरपाकिलामा अगाडि छ ।

लोसपाले १५ पालिका जितेको छ भने १ पालिकामा अगाडि छ ।

अन्य दल र स्वतन्त्र ३० पालिका जित्न सफल भएका छन् भने काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह अगाडि छन् ।

(http://rxreviewz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
सप्तकोशीमा पानीजहाज बन्द, सुरक्षा माग
कर्णाली प्रदेशमा नेकपालाई संसदीय दलको नेता छान्न हम्मेहम्मे
कर्णाली प्रदेशमा नेकपालाई संसदीय दलको नेता छान्न हम्मेहम्मे
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
अमेरिकामा गोली लागेर एकजना  नेपालीको मृत्यु एक घाइते
अमेरिकामा गोली लागेर एकजना नेपालीको मृत्यु एक घाइते
प्रधानमन्त्रीले  दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भरोसायोग्य रहेको छ : योगेश भट्टराई
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
टुँडिखेलमा झुण्डिएर मर्छु: एकनाथ ढकाल
टुँडिखेलमा झुण्डिएर मर्छु: एकनाथ ढकाल

तपाईंले छुटाउनुभयो कि?