एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
४९ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीको राजपालाई सुझाव, हामी विरुद्ध विष बमन नगर

सारांश

  • काठमाडौ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले नेपाली कांग्रेसका कारण राजनीतिक गतिरोध अन्त्य नभएको आरोप लगाउनु भएको छ ।
  • उहाँले अहिले राजपालाई देखाएर कांग्रेस आफै चुनाव भाँड्ने षडयेन्त्रमा रहेको जिकिर गर्नुभयो ।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलले नेपाली कांग्रेसका कारण राजनीतिक गतिरोध अन्त्य नभएको आरोप लगाउनु भएको छ । उहाँले अहिले राजपालाई देखाएर कांग्रेस आफै चुनाव भाँड्ने षडयेन्त्रमा रहेको जिकिर गर्नुभयो ।

चीनको भ्रमण पुरा गरि फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा एमाले अध्यक्ष ओलीलले दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमै राजपा नेपाल सहभागि हुने तयारी गरेपनि कांग्रेसले घुमाई फिराई सहभागि हुन नदिएको आरोप लगाउनुभयो ।

ओलीले राजपाका नेताहरु प्रति लक्षित गर्दै सहमति कांग्रेससँग गर्ने कार्यान्वयन नभएपछि एमाले विरुद्ध विष बमन नगर्न आग्रह गर्दै प्रदेश नम्बर २ को चुनाव तोकिएकै मितिमा हुने उल्लेख गर्नुभयो । उहाँले असोज २ गतेको निर्वाचन प्रति संकेत गर्दै ट्रेन चल्ने बेला नचढ्दा यात्रु जहिको तहि हुने र ट्रेन अगाडि बढ्ने उदाहरण दिनुभयो ।

(flossdental.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र प्रचण्ड- माधव समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिस्कार
कांग्रेस र प्रचण्ड- माधव समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिस्कार
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
देखियो आयल निगमको अनियमितता- ६१ करोड रुपैयाँ राजस्व छली
देखियो आयल निगमको अनियमितता- ६१ करोड रुपैयाँ राजस्व छली
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले
एमाले माओवादीको एकताको निर्णायक वार्ता आज
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?
के गैंडा बोकेर चीन जाँदैछन प्रधानमन्त्री ओली ?

तपाईंले छुटाउनुभयो कि?