एमाले उपाध्यक्ष रावल विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
१०
|
४७ पटक हेरिएको
Shares
एमाले उपाध्यक्ष रावल विजयी

सारांश

  • अछाम, मंसिर २४ – एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
  • उहाँ २४ हजार ८८३ मत प्राप्त गरी अछामबाट दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
  • उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका भरत स्वाँरले भने १७ हजार ७१९ मत प्राप्त गर्नुभयो ।

अछाम, मंसिर २४ – एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ २४ हजार ८८३ मत प्राप्त गरी अछामबाट दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका भरत स्वाँरले भने १७ हजार ७१९ मत प्राप्त गर्नुभयो ।

२०७० सालको संविधानसभा चुनावमा उहाँ अछाम क्षेत्र नम्बर १ बाटै झण्डै ५ हजार मतान्तरले विजयी हुनुभएको थियो । यसपटक उहाँ अझै फराकिलो मतान्तरणले विजयी हुनुभएको हो । रावलले उहाँका प्रतिस्पर्धी स्वाँरले भन्दा ७ हजार १ सय ६४ मत बढी ल्याउनु भएको छ ।

भीम रावलको जन्म २०१२ साल मंसिर ३० गते साँफेवगर नगरपालिका ६ अछाममा भएको हो । उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो वामपन्थी सरकारमा संस्कृति तथा पर्यटन मन्त्री हुनुहुन्थ्यो । उहाँ विज्ञान तथा प्रविधि मन्त्री, गृहमन्त्री, रक्षामन्त्री र हुनुभएको थियो । उपप्रधानमन्त्री समेत भैसक्नु भएको छ ।

२०६४ सालको चुनावमा समानुपातिक तर्फबाट सभासद बनेका रावल २०७० सालको चुनावमा अछाम क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । त्यसअघि माओवादी सेना समायोजन विशेष समितिको सदस्य समेत रहेका रावलले संयुक्त राष्ट्र संक्रमणकालीन प्राधिकरणमा विशेषज्ञका रुपमा समेत काम गर्नु भएको थियो ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Durga Majhi

    हार्दिक बधाई छ

    Comment Author

    Kiran Shrestha

    बधाई तथा सफल कार्यकालको शुभकामना ।।

    Comment Author

    Sheshmani Chettri

    Badhai xa kamrrd

    Comment Author

    Om Magar

    सफल कार्यकालको शुभकामना बधाई पछि काम हेरेर दिम्लानी

    Comment Author

    Gm Rana

    हार्दिक बधाई तथा शुभकामना ! कमरेड ।

    Comment Author

    Khatiwada Padam

    very good. हार्दिक बधाई छ कमरेड

    Comment Author

    Minbahadur Minbahadur Budhathoki

    Hardik badhai kp oli congratulations. ..

    Comment Author

    Majhi Santa

    Hardik badhai

    Comment Author

    Ram B Tamatta

    Congratulations lalsalam

    Comment Author

    Rbs Subedi

    Congratulation.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
सौराहमा पर्यटकको रुवाबासी बाढी पस्यो, अधिकांश होटल डुबानमा
भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल
भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
झलनाथ खनाल भन्छन् केपी ओलीलाई कर्मचारीले नै टेरेनन्
आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन
आगजनीले भवन र अभिलेख नष्ट भएपछि भाडाको घरबाटै भूमि प्रशासन कार्यालय नेपालगन्जद्वारा ७४ करोडभन्दा बढी राजस्व सङ्कलन
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
विश्वकप फुटबल: नेइमार माथी ब्राजिलको विश्वास‘
यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट
यी दुई शीर्ष नेतासँग पूर्वराजाको गोप्य भेटघाट
भेरी बबई डाइभर्सन : दुई प्रदेशबीच मतभेद शुरु
भेरी बबई डाइभर्सन : दुई प्रदेशबीच मतभेद शुरु
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना
शनिबारको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षा र हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?