एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
५४ पटक हेरिएको
Shares
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?

सारांश

  • काठमाडौं, २१ वैशाख ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्यागेर नयाँ पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गरेका छन्।
  • मार्क्सको जन्म द्विशतबाषिर्कीको अवसरमा काठमाडौंको डिल्लिबजारमा भएको कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए ।

काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्यागेर नयाँ पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गरेका छन्।

मार्क्सको जन्म द्विशतबाषिर्कीको अवसरमा काठमाडौंको डिल्लिबजारमा भएको कार्यक्रममा प्रचण्डले केही दिनमा पार्टी एकता घोषणा हुने बताए ।

एमाले र माओवादी भंग गरेर नयाँ पार्टी बनाउने तयारी भइरहेको भन्दै उनले कार्यकर्तालाई क्रमभंग गर्न तयार भए नभएको प्रश्न गरे । ‘एकतावद्ध हुन समय आएको छ, आग्रह पूर्वाग्रहबाट माथि उठेर संकल्प गरौं’ प्रचण्डले भने, ‘क्रमभंग गर्न तयार छौं ? ’

आग्रह पूर्वाग्रह त्याग्न र नयाँ आवश्यकताअनुसार रुपान्तरण गर्न नसके एकता सफल नहुने भन्दै प्रचण्डले कम्युनिष्टहरुले आआफ्नै धन्दा चलाइरहे नेपाललाई केही दिन नसकिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले
छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण  : सभामुख गौतम
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम
नेपालगंज,तुल्सीपुर,घोराही र बुटवल उपमहानागरपालिकामा एमाले अगाडी
नेपालगंज,तुल्सीपुर,घोराही र बुटवल उपमहानागरपालिकामा एमाले अगाडी
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
तिजको विशेष अवसरमा कुष्ठरोगिहरुलाई क्लव अफ रोट्रयाक  बुटवल डाउनटाउनको दर  कार्यक्रम,
तिजको विशेष अवसरमा कुष्ठरोगिहरुलाई क्लव अफ रोट्रयाक बुटवल डाउनटाउनको दर कार्यक्रम,
संसद पुनःस्थापना नभई चुनाव भए के होला
संसद पुनःस्थापना नभई चुनाव भए के होला

तपाईंले छुटाउनुभयो कि?