एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २५, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ पुस ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको पार्टी एकता संयोजन समितिको बैठक आज बस्न थालेको छ ।
  • बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बताइएको छ ।

काठमाडौं, २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच बनेको पार्टी एकता संयोजन समितिको बैठक आज बस्न थालेको छ । बैठक दिउँसो ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बताइएको छ ।

राजनीतिक–बैचारिक र पद बाँडफाँडको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गरिने नेताहरुले बताएका छन् । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल रहेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा “बादल” सदस्य छन् ।

एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले पटक–पटक भेटवार्ता गरेका थिए । यी दुई पार्टीले चुनावअघि वाम गठबन्धनको घोषणा गर्दै चुनावपछि पार्टी एकता नै गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सही पार्टीका असल नेता  सत्तामा  पुगेमात्र देशको  समृद्धि  सम्भव : नेता  भट्टराई
सही पार्टीका असल नेता सत्तामा पुगेमात्र देशको समृद्धि सम्भव : नेता भट्टराई
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
गृहयुद्धले एउटा समृद्ध मुलुक कसरी बन्यो कंगाल ?
गृहयुद्धले एउटा समृद्ध मुलुक कसरी बन्यो कंगाल ?
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने
पूर्वसदस्य सचिव सिंहको शोकमा कार्यालय बन्द रहने
६ महिना २२  दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
६ महिना २२ दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश

तपाईंले छुटाउनुभयो कि?