ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १, २०७४
|
|
५१ पटक हेरिएको
Shares
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)

सारांश

  • माघ १, काठमाण्डौ ।
  • ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ ।
  •   सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए ।

माघ १, काठमाण्डौ । ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ ।

 

सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर दुई नेताबिचमा कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो ।

जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझि गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए ।

बडालले शब्दफिर्ता लिएर माफी माग्न लगाएका थिए । तर मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी माागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे ।

यही विषयले कार्यक्रम अवधिभर तनाव सुजना भयो । अर्को अतिथि राजेन्द्र श्रेष्ठ रमिता हेरेर बसिरहे । रिपोर्तेर्स नेपाल बाट 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अटेर गर्ने कर्मचारीलाई सरकारले बर्खास्त गर्ने
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द
सुनसरी ३ मा विजय गच्छदार पछि परे
सुनसरी ३ मा विजय गच्छदार पछि परे
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
प्रतिकिलोमिटर ७० पैसामा गुड्छ विद्युतीय सवारीसाधन, प्रयोग किन नगर्ने
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव
होसियार! तपाइँलाई पनि नचिनेका मान्छेले यसैगरी उपहार पठाउलान्
होसियार! तपाइँलाई पनि नचिनेका मान्छेले यसैगरी उपहार पठाउलान्
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
प्रधानमन्त्री देउवाको जिल्लामा चुनाबि रौनक बढी कांग्रेशमा चरम असन्तुष्टि
प्रधानमन्त्री देउवाको जिल्लामा चुनाबि रौनक बढी कांग्रेशमा चरम असन्तुष्टि

तपाईंले छुटाउनुभयो कि?