ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेका छन् ।
  • ओलीले कांग्रेस नतिजाबाट अत्तालिएको आरोप लगाउँदै भनेका छन्,‘कांग्रेस अत्तालिसक्यो, यो अब चाँडै पुष्टि हुन्छ, प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने देखिसकियो, अब ट्रेलर हेर्दैजानुहोस्।

काठमाडौं, २२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेका छन् । ओलीले कांग्रेस नतिजाबाट अत्तालिएको आरोप लगाउँदै भनेका छन्,‘कांग्रेस अत्तालिसक्यो, यो अब चाँडै पुष्टि हुन्छ, प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने देखिसकियो, अब ट्रेलर हेर्दैजानुहोस्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?