‘छक्का पन्जा ३’ काे जादु अमेरिकामा पनि

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares
‘छक्का पन्जा ३’ काे जादु अमेरिकामा पनि

सारांश

  • काठमाडाैँ, २५ कात्तिक ।
  • ‘छक्का पञ्जा ३’ ले अमेरिकाकाे डालस टेक्सासमा सबैभन्दा लामाे समयसम्म प्रदर्शन हुने नेपाली  चलचित्र बनेकाे छ  ।
  • चलचित्र १ महिनादेखि लगातार प्रदर्शनमा छ ।

काठमाडाैँ, २५ कात्तिक । ‘छक्का पञ्जा ३’ ले अमेरिकाकाे डालस टेक्सासमा सबैभन्दा लामाे समयसम्म प्रदर्शन हुने नेपाली  चलचित्र बनेकाे छ  । चलचित्र १ महिनादेखि लगातार प्रदर्शनमा छ । छक्का पन्जा ३ यसअघि नै सबैभन्दा बढी कमाउने नेपाली चलचित्र बनिसकेकाे थियाे ।

यसअघि ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘लुट २’ ३ साता नियमित प्रदर्शन भएका थिए । यो चलचित्रको डालसमा अहिलेसम्म ६४ शो सफल प्रदर्शन भैसककेो छ । अझै पनि चलचित्रको प्रदर्शन जारी रहेको डालसका लागि आधिकारिक वितरक नेप्सिेन र प्लानेट थ्री फिल्मस्ले जानकारी दिएका छ । ‘छक्का पन्जा ३’को सफलतासँगै विदेशमा नेपाली चलचित्र प्रदर्शनका लागि हौसला मिलेको वितरकले बताएका छन् ।

नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा चलचित्रमा केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
सन्तानलाई निःशुल्क कृषि, कम्प्युटर, इलेक्ट्रिकल, सिभिल इन्जिनियरिङ पढाउने भए कक्षा नौदेखि सरकारी स्कूल पढाउनुस !
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने
भ्वाइस र इन्टरनेट बाहेक अतिरिक्त सेवा दिन अब अनुमति लिनुपर्ने
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
प्रतिनिधिसभाको बैठक बस्दै, सत्य निरुपणसम्बन्धी विधेयक पेस हुने
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
दिल्ली मतगणनाको तयारी पूरा, कसले मार्ला बाजी?
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित

तपाईंले छुटाउनुभयो कि?