बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बुढासुब्बा गोल्डकपको उपाधि डफिन्स लाई

सारांश

  • धरान ४,फागुन।
  •  फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।
  • शनिबार भएको फाइनलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३-२ ले हराउँदै डफिन्सले उपाधि उचालेको हो ।

धरान ४,फागुन। फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३-२ ले हराउँदै डफिन्सले उपाधि उचालेको हो ।

क्यामरुनी टोली डफिन्सले हालै मात्र पोखरा गोल्डकप फुटबलको उपाधि पनि जितेको थियो ।

निर्धारित समयको खेलगोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो ।

उपाधिसँगै डफिन्सले ८ लाख रुपैयाँ हात पारेको छ । उपबिजेता धरानले ४ लाख रुपैयामा चित्त बुझाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
कामना फिल्म अवार्डस्–२०७६ (क–कसले पाए अवार्ड)
​भ्रष्टाचारीलाई नै भ्रष्टाचार छानबिनको जिम्मा
​भ्रष्टाचारीलाई नै भ्रष्टाचार छानबिनको जिम्मा
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
शेरधन राईमाथि ‘काउन्टर अट्याक’: मुख्यमन्त्रीमा नेता आचार्यको दाबी
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
रानू मण्डल सँगै थिइन्, हिमेशको आँशु नरोकिइएपछि पत्नीले पुछिन्
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने
सरकारले ११७ वर्षे बाटुलीलाई मासिक १० हजार तलब दिने
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
झण्डा हल्लाएर हिँड्न लाज मान्नुपर्ने हो , हाम्रो अध्यक्षले के हेरिरहनुभएको छ ?-माओवादी नेता दिनानाथ शर्मा
संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!
संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

तपाईंले छुटाउनुभयो कि?