ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !

सारांश

  • काठमाडौं, ३ माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् ।
  • प्रधानमन्त्री ओलीले भ्रष्टाचारी मन्त्रीलाई पनि कारबाही नगरेको भन्दै नेता नेपाल असन्तुष्ट बनेका छन् ।

काठमाडौं, ३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारी मन्त्रीलाई पनि कारबाही नगरेको भन्दै नेता नेपाल असन्तुष्ट बनेका छन् ।

स्रोतकाअनुसार नेता नेपालले आज आफूनिकट नेताहरुसँग गोप्य छलफल गरेका छन् । उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर सार्वजनिक रुपमा बोलेपनि व्यवहारमा त्यस्तो नगरेको पनि गुनासो पोखेका थिए ।

वाईडबडी जहाज खरिद प्रक्रियाको अनियमिततामा बहालवाला मन्त्री रवीन्द्र अधिकारीको प्रत्यक्ष संलग्नता देखिईसक्दापनि ओलीले उनलाई कारबाही नगरेको भन्दै नेता नेपालले आज आक्रोश पोखेका हुन् ।

उनले मन्त्री अधिकारीसहित पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने आवाज उठाएका छन् । यत्रो विरोध हुँदापनि अहिलेसम्म मन्त्री अधिकारीलाई नहटाएकोमा नेता नेपाल रुष्ट छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
नरेन्द्र मोदी पनि नेपाल आउँदै, सुष्मा भोली आउँदै
नरेन्द्र मोदी पनि नेपाल आउँदै, सुष्मा भोली आउँदै
दक्षिणी प्रशान्त क्षेत्रीय राष्ट्र फिजीमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
बाँकेको राप्तीपारि बघौडा क्षेत्रको विकासले फड्को मार्ने
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो
‘चलचित्रले बजार पाए दर्शक पाउँछ’
‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

तपाईंले छुटाउनुभयो कि?