ओली–प्रचण्डवीच आजै भेटवार्ता हुने, यस्ता छन् एजेण्डाहरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
ओली–प्रचण्डवीच आजै भेटवार्ता हुने, यस्ता छन् एजेण्डाहरु

सारांश

  • काठमाडौं, माघ ५ ।
  • बाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ ।
  • नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अध्यक्ष प्रचण्डले आजै भेटवार्ता गर्ने प्रयास गरेका छन् ।

काठमाडौं, माघ ५ । बाम गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अध्यक्ष प्रचण्डले आजै भेटवार्ता गर्ने प्रयास गरेका छन् ।

आज साँझसम्म भेटवार्ता हुने प्रचण्ड निकट उच्च स्रोतको दाबी छ । उनीहरुबीच पार्टी एकता र राष्ट्रियसभाको निर्वाचनमा भागबण्डाबारे गहिराईमा गएर छलफल हुने बुझिएको छ । सरकार गठन भन्दा अघि नै पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा दुवै नेताहरु उभिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
नेपालको संविधान विश्वको उत्कृष्ट संबिधान भन्न संकोच मान्नु पर्दैनः मुख्यमन्त्री पौडेल
लोक सेवा आयोगले गर्याे शाखा अधिकृतको नतिजा प्रकाशन, कुन जिल्लाबाट कतिजना ?
लोक सेवा आयोगले गर्याे शाखा अधिकृतको नतिजा प्रकाशन, कुन जिल्लाबाट कतिजना ?
कांग्रेसभित्र एक्लिँदै देउवा, छाेड्दैछन यी नेताहरुले साथ !
कांग्रेसभित्र एक्लिँदै देउवा, छाेड्दैछन यी नेताहरुले साथ !
किन दिए संयोजक मिश्रले राजिनामा ?
किन दिए संयोजक मिश्रले राजिनामा ?
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
Akshay Kumar starrer ‘Gold’ new teaser will fill you up with patriotism!
Akshay Kumar starrer ‘Gold’ new teaser will fill you up with patriotism!
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
पर्दा पछाडि र अगाडि  ‘पशुपतिप्रसाद चलचित्रका ‘मित बा’ उर्फ प्रकाश घिमिरे ?
पर्दा पछाडि र अगाडि ‘पशुपतिप्रसाद चलचित्रका ‘मित बा’ उर्फ प्रकाश घिमिरे ?