कन्चनपुरमा अवैध सामान बरामद

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
कन्चनपुरमा अवैध सामान बरामद

सारांश

  • भीमदत्तनगर, ९ साउन ।
  • सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले बुधबार बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको रु एक लाख ८४ हजार बराबरको महिलाले लगाउने १५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

भीमदत्तनगर, ९ साउन । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले बुधबार बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको रु एक लाख ८४ हजार बराबरको महिलाले लगाउने १५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले बेवारिसे अवस्थामा रहेको सामान नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ । केही दिनअघि पनि यहाँको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिदै गरेको सामान समेत नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरानै स्वरुपमा फर्कियो सौराहा
पुरानै स्वरुपमा फर्कियो सौराहा
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् :  प्रधानमन्त्री ओली
मुर्खहरु विचारसँग प्रतिवाद गर्दैनन्, शालिकतिर आक्रमण गर्छन् : प्रधानमन्त्री ओली
चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी
चितवनमा काँग्रेस, प्यूठान र अछाममा नेकपा विजयी
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात
मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
२ घण्टा प्रधानमन्त्रीलाई कुर्नुपर्दा…
२ घण्टा प्रधानमन्त्रीलाई कुर्नुपर्दा…
पर्यटन प्रवर्द्धनमा हिमालयन राइडर्स सोसाइटीको सक्रियता
पर्यटन प्रवर्द्धनमा हिमालयन राइडर्स सोसाइटीको सक्रियता
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी

तपाईंले छुटाउनुभयो कि?