वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०७५
|
|
४० पटक हेरिएको
Shares
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही

सारांश

  • काठमाडौं, १९ पुस ।
  • पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदको छानबिन प्रतिवेदन अपरिपक्व रहेको बताएका छन् ।
  • सर्वोच्च अदालतले विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन सम्मत रहेको फैसला गरेको बताउँदै उनले उपसमितिले प्रतिवेदन पेश गर्न हतार गरेको दाबी गरे ।

काठमाडौं, १९ पुस । पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदको छानबिन प्रतिवेदन अपरिपक्व रहेको बताएका छन् । सर्वोच्च अदालतले विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन सम्मत रहेको फैसला गरेको बताउँदै उनले उपसमितिले प्रतिवेदन पेश गर्न हतार गरेको दाबी गरे ।

मन्त्री शाहीले आफ्नो कार्यकाल ४ महिनामात्रै रहेकाले दोष लगाउनुको कुनै कारण नभएको बताए । विमान खरिदमा मन्त्रीभन्दा पनि सम्बन्धित विज्ञ टोलीको बढी जिम्मेवारी हुने उनको भनाई छ । उनीमाथि सार्वजनिक खरिद कानुन विपरित विमानखरिद प्रक्रिया अघि बढाइएको, पर्यटन सचिवलाई निर्देशन दिन नसकेको र बैना रकम सटहीमा यथेष्ठ सतर्कता नअपनाएको आरोप छ ।

पूर्वमन्त्री शाहीले छोटो कार्यकालमा ठूलो नैतिक जिम्मेवारी उठाउन नसकिने बताएका छन् । कांग्रेस नेता समेत रहेका शाहीले उपसमितिको प्रतिवेदनमा विश्वास गर्न नसकिने भन्दै विमान खरिद प्राविधिक टोली र खरिद सम्झौता भएको कम्पनीको कागजपत्र चेकजाँच गर्नुपर्ने बताए ।

संसदीय छानविन उपसमितिले शाही पनि दोषी देखिएको भन्दै कानुन सम्मत कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
शिवपुरमा महायज्ञ सुरु,  गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड
शिवपुरमा महायज्ञ सुरु, गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
ब्राजिल फुटबलका अन्तरिम प्रशिक्षक बर्खास्त
ब्राजिल फुटबलका अन्तरिम प्रशिक्षक बर्खास्त
स्वास्थ्य एकाइ स्थापना
स्वास्थ्य एकाइ स्थापना
रात्रिबस दुर्घटनामा ६ घाइते
रात्रिबस दुर्घटनामा ६ घाइते
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिकाे बैठक आह्वान
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

तपाईंले छुटाउनुभयो कि?