करेन्ट लागेर अधिकारी को मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र ७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
करेन्ट लागेर अधिकारी को मृत्यु

सारांश

  • विराटनगर  ७ भदौ ।
  • मोरङ जिल्लाको सुनवर्सी नगरपालिका–१ बस्ने ३४ वर्षीय सन्तोष अधिकारीको आफ्नो घरमा रहेको ट्युवेलमा जोडेको मोटर चलाउने क्रममा बुधबार करेन्ट लागेर घाइते भएकोले उपचारको लागि उनलाई गोल्डेन अस्पताल बिराटनगर पठाइएको थियो ।
  • तर करेन्ट लागेर अन्तिम अवस्थामा रहेका अधिकारीको अस्पतालमानै  मृत्यु भएको प्रहरी ले जनाए को छ ।

विराटनगर  ७ भदौ । मोरङ जिल्लाको सुनवर्सी नगरपालिका–१ बस्ने ३४ वर्षीय सन्तोष अधिकारीको आफ्नो घरमा रहेको ट्युवेलमा जोडेको मोटर चलाउने क्रममा बुधबार करेन्ट लागेर घाइते भएकोले उपचारको लागि उनलाई गोल्डेन अस्पताल बिराटनगर पठाइएको थियो ।तर करेन्ट लागेर अन्तिम अवस्थामा रहेका अधिकारीको अस्पतालमानै  मृत्यु भएको प्रहरी ले जनाए को छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
उम्मेदवारी दर्ता सकियो, कसरी चुनिन्छन् भावी राष्ट्रपति
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास
पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
ओली सरकारको सय दिनः प्रधानमन्त्री फेरिए, फेरिएन कार्यशैली
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
१० वर्षे बालकलाई अप्राकृतिक मैथुन गरेको भन्दै पक्राउ
Mostbet Aviator Azərbaycan Necə Pul Qazanmal

तपाईंले छुटाउनुभयो कि?