कलेजोबाट ५ किलो ट्युमर झिकियो, टिचिङमै प्रत्यारोपण तयारी

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २८, २०७५
|
|
४८ पटक हेरिएको
Shares
कलेजोबाट ५ किलो ट्युमर झिकियो, टिचिङमै प्रत्यारोपण तयारी

सारांश

  • काठमाडौं ।
  • टिचिङ अस्पताल महाराजगञ्जले कपिलवस्तुका एक बिरामीको कलेजो वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को सफल शल्यक्रिया गरी ५ किलो ट्युमर निकालेको छ ।
  • अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको दूर्लभ शल्यक्रियाका गर्न ५ घण्टा लागेको थियो ।

काठमाडौं । टिचिङ अस्पताल महाराजगञ्जले कपिलवस्तुका एक बिरामीको कलेजो वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा) को सफल शल्यक्रिया गरी ५ किलो ट्युमर निकालेको छ ।

अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको दूर्लभ शल्यक्रियाका गर्न ५ घण्टा लागेको थियो । ४४ वर्षीय ती बिरामीको शल्यक्रियाबाट कलेजो वरिपरि पलाएको पाँच किलो तौलको ट्युमर झिकिएको हो ।

सम्भवतः यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको चिकित्सकको दाबी छ । शल्यक्रियामा अस्पतालका चिकित्सक निनादिनी श्रेष्ठ, प्रमेशसुन्दर श्रेष्ठ र अजित थापालगायत सहभागी थिए ।

शल्यक्रियापछिको एक हप्तापछि अस्पताल उपचारपछि बिरामीलाई घर पठाइएको चिकित्सक भण्डारीले जानकारी दिए । अस्पतालले अब छिट्टै कलेजो प्रत्यारोपण गर्ने तयारीमा छ ।

अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुखसमेत रहनुभएका प्राडा भण्डारीले बिरामीको कलेजोमा ट्युमर धेरै फैलिएकाले शुरुमा शल्यक्रिया गर्ने कि नगर्ने भन्ने दोधारमा भएबो बताए । पछि बिरामीको सहमति लिएर शल्यक्रिया गरी सफल भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन
आज इन्द्रजात्रा पर्व मनाइँदै
आज इन्द्रजात्रा पर्व मनाइँदै
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
सुर्तीजन्य पदार्थ विद्यालय वरपर विक्री वितरणमा निषेध
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
१५ लाखकाे बजेटमा गुर्जा–ढोरपाटन पदमार्ग निर्माण
१५ लाखकाे बजेटमा गुर्जा–ढोरपाटन पदमार्ग निर्माण
डुबेर मृत्यु तथा बेपत्ता
डुबेर मृत्यु तथा बेपत्ता
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु

तपाईंले छुटाउनुभयो कि?