कांग्रेसका विश्वप्रकाश शर्मा झण्डै ३ हजार मतले पराजित

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कांग्रेसका विश्वप्रकाश शर्मा झण्डै ३ हजार मतले पराजित

सारांश

  • झापा, मंसिर २४–कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट पराजित हुुनुभएको छ ।
  • उहा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसंग २ हजार ८ सय ६३ मतले पराजित हुनुभएको हो ।
  • कार्कीले ३६ हजार १ सय ७३ र शर्माले ३३ हजार ३ सय १० मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

झापा, मंसिर २४–कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट पराजित हुुनुभएको छ । उहा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसंग २ हजार ८ सय ६३ मतले पराजित हुनुभएको हो । कार्कीले ३६ हजार १ सय ७३ र शर्माले ३३ हजार ३ सय १० मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?