कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक

सारांश

  • काठमाडाै, १५ वैशाख ।
  • शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच भनाभन भएपछि विहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझैसम्म सुरु हुन सकेको छैन ।
  • महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी छ ।

काठमाडाै, १५ वैशाख ।शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच भनाभन भएपछि विहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझैसम्म सुरु हुन सकेको छैन ।

महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने तयारी छ ।तर, निर्धारित समयको ८ घन्टा वित्दा पनि केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन ।

नेताहरु गफिएर बसेका छन् । केही नेताहरु भने सहमतिको प्रयासमा दौडधुपमा छन् ।चुनावी हारको जिम्मा कसले लिने भन्नेमा देउवा र रामचन्द्र पौडेल समूहको फरक धारणा छ । देउवा समूह वाम गठबन्धनका कारण चुनाव हारियो भन्ने निष्कर्षसहित बैठक सम्पन्न गर्न चाहन्छ भने पौडेल समूह त्यति मात्र होइन भन्ने पक्षमा छ ।गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताहरुले सभापतिले जिम्मा लिुन पर्ने बताएका छन् ।

सानेपामा रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘कार्यक्रममा विवाद छैन । हारको जिम्मा कसले लिने भन्नेमा सहमति नहुँदा महामन्त्रीको प्रतिवेदन तयार हुन सकेको छैन ।’सहमतिको प्रयास लम्बिएपछि चुनावी समिक्षाको प्रस्ताव पार्टी सभापतिले ल्याउने र त्यसमा सहमत नहुनेहरु आफ्नो राख्ने विकल्प पनि नताहरुले दिएका छन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
चिया दिवसमा भोजपुरको चिया
चिया दिवसमा भोजपुरको चिया
हेटौँडामा वृद्ध दम्पती मृत भेटिए
हेटौँडामा वृद्ध दम्पती मृत भेटिए
राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
नयाँ शक्तिका समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश
नयाँ शक्तिका समानुपातिक उम्मेदवार माओवादी केन्द्रमा प्रवेश
Dinesh D’Souza: My pardon is dangerous to left’s ideology
Dinesh D’Souza: My pardon is dangerous to left’s ideology