कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द, भोलि जुममार्फत पदाधिकारी बैठक

सारांश

  • काठमाडौं, १८ असोज ।
  • कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पाँच दिनको लागि बन्द भएको छ ।
  • प्रवक्ता विश्वप्रकाश शर्माले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार बैठक असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द रहनेछन् ।

काठमाडौं, १८ असोज । कोरोना संक्रमण ह्वात्तै बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पाँच दिनको लागि बन्द भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार बैठक असोज २२ गतेसम्म पार्टी कार्यालय बन्द रहनेछन् । उनकाअनुसार भोलि जुमबाट पदाधिकारी बैठक बस्नेछ । नेताहरुमा नै कोरोना संक्रमण देखिन थालेपछि केन्द्रीय समिति बैठक अन्यौल भएको छ ।

(https://expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
निजी आवास पुनर्निर्माण प्राधिकरणको प्राथमिकतामा
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक
काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन
काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ
फिफा महिला विश्व कपको उपाधि अमेरिकालाई
फिफा महिला विश्व कपको उपाधि अमेरिकालाई
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी
यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी

तपाईंले छुटाउनुभयो कि?