कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ ।
  • पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा.

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ ।

पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो ।

यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट पार्टीका महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
आजको राशिफल
आजको राशिफल
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
गुण्डा नाईके भण्डारीलाई रिहाई नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी
गुण्डा नाईके भण्डारीलाई रिहाई नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
माओवादीले को–को पठायो सनानुपातिकबाट प्रदेशसभामा ? (नामावलीसहित)
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
एकचालीस हजारले स्वास्थ्य बीमा गरे
एकचालीस हजारले स्वास्थ्य बीमा गरे

तपाईंले छुटाउनुभयो कि?