काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
५४ पटक हेरिएको
Shares
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दै

सारांश

  • काठमाडौं।
  • नेपाली काङ्गे्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ।
  • काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए।

काठमाडौं। नेपाली काङ्गे्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ।काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए।

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
नेकपाको तीनमहिने अभियान शुरु
नेकपाको तीनमहिने अभियान शुरु
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
छुटे सञ्चारसचिव राउत, सर्वाेच्च आदलतले दियो यस्तो आदेश
छुटे सञ्चारसचिव राउत, सर्वाेच्च आदलतले दियो यस्तो आदेश
आइतवार देशभर कति थपिए कोरोना संक्रमित ?
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला

तपाईंले छुटाउनुभयो कि?