काठमाडौँमा युवतीमाथि एसिड प्रहार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
३४ पटक हेरिएको
Shares
काठमाडौँमा युवतीमाथि एसिड प्रहार

सारांश

  • काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।
  • ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।
  • निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो ।

काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

कसले आक्रमण गर्यो भन्ने नखुलेको र पीडितबाट पनि कुनै जानकारी नपाएको भए पनि आफूहरूले खोजी जारी राखेको उहाँले बताएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान
कांग्रेसमा देउवाको सिन्डिकेट, कसले हटाउने ?
कांग्रेसमा देउवाको सिन्डिकेट, कसले हटाउने ?
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
प्रज्ञा–प्रतिष्ठानद्वारा चार वर्षमा १०६ कृति प्रकाशन !
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
पन्ध्र वर्षपछि प्रहरी फन्दामा, यसरी भएको थियो अधिकारीको हत्या
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
नाम र राजधानी बारे प्रदेश १ कांग्रेस भित्रपनि छलफल सुरु
पूर्व प्रमुखसचिव खनालको निधन
पूर्व प्रमुखसचिव खनालको निधन