काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १२, २०७४
|
|
५७ पटक हेरिएको
Shares
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट

सारांश

  • वेटरले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही बमोजिम खाना टेबुलमा ल्याएर राखिदिनु सामान्य कुरा हो ।
  • तर काठमाडौँको खिचापोखरीस्थित एक रेष्टुरेन्टमा जानु भयो भने अलि फरक दृश्य देख्न सक्नु हुन्छ ।
  • त्यहाँ रहेको रेष्टुरेन्टमा मान्छेले होइन रोबोटले खानाको अर्डर लिइरहेको र बाँढीरहेको दृश्य देख्न सकिन्छ ।

वेटरले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही बमोजिम खाना टेबुलमा ल्याएर राखिदिनु सामान्य कुरा हो । तर काठमाडौँको खिचापोखरीस्थित एक रेष्टुरेन्टमा जानु भयो भने अलि फरक दृश्य देख्न सक्नु हुन्छ । त्यहाँ रहेको रेष्टुरेन्टमा मान्छेले होइन रोबोटले खानाको अर्डर लिइरहेको र बाँढीरहेको दृश्य देख्न सकिन्छ । पिपुल्स प्लाजामा रहेको सो रेष्टुरेन्ट रोबोटबाट सेवा दिने नेपालकै पहिलो रेष्टुरेन्ट भएको सञ्चालक रञ्जित साहको भनाई छ । करिब २ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको बताइएको छ । विज्ञान र प्रविधिको युगमा मानव जीवनलाई सहज, छिटो र छरितो बनाउँदै गएको भन्दै उनले प्रविधिको फाइदा लिन रोबोटबाट सेवा दिन थालिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
‘जिरो’ फ्लप भएपछि त्रसित शाहरुख खान, नयाँ प्रोजेक्टलाई हिम्मत जुटाउन सकेनन्
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु
Ideal Hookup Websites Of 2021 Thus Far
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
पाँच दिनमा पनि मतपरिणाम आउन मुस्किल ! किन सुस्तायो वीरगञ्ज महानगरको गणना ?
प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए
बाजुरमा गएको भूकम्पमा परी १ जनाको मृत्यु, ५० भेडा पुरिए
विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?