काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १३, २०७७
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौँ उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि

सारांश

  • छिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
  • मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।

छिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ४८, ललितपुरका ४ र भक्तपुरका १ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए।

पछिल्लो केही सातायता बेरोकटोक काठमाडौँ प्रवेश गर्नेहरुको संख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ। संक्रमणको जोखिम बढेपछि राजधानी पस्ने नाकाहरुमा यात्रुहरुको स्वाब संकलन गर्न थालिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?