काठमाडौंमा घर भएका वडा सदस्य समेत गरिबको सूचिमा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
काठमाडौंमा घर भएका वडा सदस्य समेत गरिबको सूचिमा

सारांश

  • रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ ।
  • सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका) ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् ।
  • कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ ।

रुकुम जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका) ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ ।

राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब
सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिका–४ का वडा सदस्य जगतबहादुर खड्का पनि अति गरिबको सूचीमा परेका छन् । उनले मन्त्रालयबाट सूची आएपछि आफूले थाहा पाएको र गरिबको परिचयपत्र नलिने बताए । जिल्लामा उनी सम्पन्न परिवारमा गनिन्छन् । उनको काठमाडौंमा समेत घर छ ।

आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
राजपाद्वारा आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध
आजको राशिफल
आजको राशिफल
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
सामाजिक सुरक्षा कोषमा चार लाख श्रमिक समेटिए
फेरि बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडा दर
फेरि बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडा दर
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक

तपाईंले छुटाउनुभयो कि?