काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०७४
|
|
३७०२ पटक हेरिएको
Shares
काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !

सारांश

  • काठमाडौं, वैशाख २०– मनाङबाट निर्विरोध निर्वाचित भइ विजयी शुरुवात गरेको सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौंमा पनि विजयको खाता खोलेको छ ।
  • स्थानीय तहको चुनावमा काठमाडौंको टोखा नगरपालिकाबाट कांग्रेसका दुई महिला उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
  • टोखा नगरपालिका वडा नम्बर ६ बाट काँग्रेसकी दिलमाया विश्वकर्मा र सोही नगरपालिका २ बाट काँग्रेसकै उम्मेदवार प्रतिमा हिङमाङ निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौं, वैशाख २०– मनाङबाट निर्विरोध निर्वाचित भइ विजयी शुरुवात गरेको सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौंमा पनि विजयको खाता खोलेको छ ।

स्थानीय तहको चुनावमा काठमाडौंको टोखा नगरपालिकाबाट कांग्रेसका दुई महिला उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।

टोखा नगरपालिका वडा नम्बर ६ बाट काँग्रेसकी दिलमाया विश्वकर्मा र सोही नगरपालिका २ बाट काँग्रेसकै उम्मेदवार प्रतिमा हिङमाङ निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि मनाङको नार फू गाउँपालिकामा अध्यक्ष मिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै, म्याग्दीको रघुगंगा गाउपालिका ३ का वडाध्यक्ष एकबहादुर गर्वुजा र वडा नम्वर ८ बाट वडा सदस्यहरु खमबहादुर छन्त्याल प्रिति गर्वुजा र यामकुमाररी गोतामे निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी गोरखाको चुम्नपी गाउँपालिका १ बाट वडाध्यक्षमा कांग्रेसकै बीरबहादुर लामा, वडा नम्वर ३ बाट वडाध्यक्ष पेम्वा रितार र वडा नम्वर ५बाट सोपा ग्याल्तेन लामा गुरुङ निर्विरोध निर्वाचित भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’
भीम रावल भन्छन् ‘मलाई केपी ओलीको साइवर सेनाले आक्रमण गर्यो’
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
भू–वर्गीकरण गर्न काभ्रेका छ स्थानीय तहको आलटाल
भू–वर्गीकरण गर्न काभ्रेका छ स्थानीय तहको आलटाल
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)
बिष्णु माझीको मनको दियो सांगीतिक बजार धमाका मच्चाउँदै (भिडियो)

तपाईंले छुटाउनुभयो कि?